२६ बैशाख २०७८, आईतवार   |  May 9, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

उदयपुरमा ब्राउनसुगरसहित दुईजना पक्राउ

काठमाडौं । प्रहरीले उदयपुरबाट ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित गाईघाट बजारबाट ब्रा उनीहरुलाई पक्राउ गरिएको हो । ।

पक्राउ पर्नेमा त्रिनपा-३, मिलनचोकका ३४ वर्षीय श्यामकुमार चौधरी र २८ वर्षीय रेवत खाती रहेका छन्।

सोमबार बेलुकी त्रिनपा–३ को मिलनचोकको एक स्थानमा ब्राउनसुगर कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा सम्बन्धित स्थानमा छापा मार्दा २०० ग्राम ब्राउनसुगरसहित उनीहरूलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ।

दुवैलाई जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए।

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial