Breaking News

कैलालीको जुगेडामा गस्तीमा गएका असईको हत्या, हबल्दारसहित दुई प्रहरी बेपत्ता

कैलालीं, कार्तिक २ कैलालीको धनगढी नजिक जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत २ जना प्रहरी बेपत्ता भएका छन् । मोटरसाइकलमा गस्तीमा गएका एक जना असईको हत्या...

देशभर थप ३ हजार १६७ जनामा कोरोना पुष्टि, काठमाडौंमा थपिए १ हजार ७४६ संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५...

वीरगन्जबाट २२ किलो अवैध सुन बरामद

पर्सा । दसैंको मौका छोपी अवैध तरिकाले लुकाई छिपाई ल्याएर भण्डारण गरी राखिएको ठाउँमा पर्सा प्रहरीले छापा मारेको छ। अवैध तरिकाले गोदामसम्म पुर्‍याई भण्डारण...

कर्णाली प्रदेशको विवादबारे दुवै पक्षसँग छलफलमा ओली, प्रचण्ड गएनन् बालुवाटार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली विवादबारे नेताहरुसँग अहिले बालुवाटारमा छलफल गरिरहेका छन् । कर्णाली प्रदेशका...

कोरोना संक्रमणबाट एकैदिन २१ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा...

काठमाडौंको नयाँबजारमा ग्यास सिलिन्डर विस्फोट, तीनजना गम्भीर घाइते

काठमाडौँ । काठमाडौंको नयाँ बजारमा बिहीवार ग्यास सिलिन्डर विस्फोट हुँदा तीनजना घाइते भएका छन् । नयाँबजार फलफूल बजार नजिकको घरमा विस्फोट हुँदा तीनजना गम्भीर...

तिहारपछि मन्त्रिपरिषद् व्यापक पुनर्गठन हुन्छ : सुवास नेम्वाङ

स्थायी कमिटीले त सरकार पुनर्गठन गर्ने निर्णय गरेको थियो, तर प्रधानमन्त्रीज्यूले त रिक्त तीन मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गर्नुभयो नि ?यो एउटा थोरै हदसम्मको...

मन्त्रिपरिषद् पुनर्गठन: अर्थ मन्त्रालयको जिम्मा पौडेललाई, सञ्चारमा गुरुङ (सूचीसहित)

काठमाडौं, असोज २८ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर...

नयाँ नक्साबारे दिएको कमेन्टले विवादित भारतीय सेनापति नरवाणेलाई नेपाल भ्रमणको निम्तो !!

काठमाडौँ । भारतले आफ्नो दाबी गर्दै आएको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ राजनीतिक नक्सा जारी गरेपछि त्यसबारे दिएको प्रतिक्रियाले विवादमा आएका भारतीय...

बामदेवविरुद्धको मुद्दाको सुनुवाई आजपनि स्थगित अब दसैंपछि !

काठमाडौं, असोज २८ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिट निवेदनको सर्वोच्च अदालतमा आज पनि स्थगित भएको छ । असोज २१ गते बुधबारका...

भर्खरै

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

सुर्खेत, कार्तिक ७ नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

कांग्रेस १४ औं महाधिवेशन विशेष: देउवा-पौडेल समीकरण बन्ला ?

कांग्रेसमा नेतृत्वका लागि देउवा र पौडेलबीच सहकार्य हुने चर्चा अनौपचारिक तहमा हुन थालेको छ तर देउवाले सकेसम्म आफैं नेतृत्वमा आउने, नभए शशांकलाई सघाउने...

होमनारायण श्रेष्ठको कोरोना अनुभवः मैले यसरी जिते ७ दिनमै कोरोना

होमनारायण श्रेष्ठ अन्ततः म पनि कोरोना संक्रमित भएँ । विश्वलाई नै त्राहिमाम बनाएको कोभिड-१९ को संक्रमण ढिलोचाँडो मात्र हो, एक न एक दिन जम्काभेट...

अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा केसी नियुक्त

काठमाडौं, कात्तिक ६ अर्थमन्त्री विष्णु पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन् । कान्तिपुर टिभी, राजधानी दैनिक लगायत विभिन्न मिडियामा दुई दशक पत्रकारिता गरेका...

प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता गर्न भन्दै मध्यपुरका मेयरले मन्त्रालयलाई लेखे चिठी

भक्तपुर, कार्तिक ७ भक्तपुरको मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजाललाई फिर्ता गर्न माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा...