म्यागेजिन

सज्जा चौलागाईंलाई नेपाल आइडल सिजन-३ को उपाधि

काठमाडौं, भदौ १२नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा...

लिदी पहिरोले आफन्त गुमाएकाहरुको पीडाः देउतालाई धुप बाली नसक्दै परिवार नै सखाप !

सिन्धुपाल्चोक (लिदी), साउन ३१जुगल २ लिदी माझँगाउँका गत शुक्रबार विहान गएको पहिरो कारणले १८ जनाको मृत्यु भएको छ भने २२ जना वेपता...

जुगलको लिदी पहिरोः ‘आँखै अगाडी सपरिवार पहिरोले पुर्यो, पानी लिन जाँदा भाग्यले बाँचें’

सिन्धुपाल्चोक (लिदी) असार ३० जुगल गाउँपालिका–२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध गराएको टेन्टमा बस्दै आएको थियो...

नेपाली कविताको एउटा बलियो सम्भावना ‘अर्को राजमार्ग’

सुरेश हाँचेकाली भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा जन्मिएकी कविता, गीत लेखन, शिक्षा क्षेत्र र राजनीतिमा एकैचोटी चलायमान छिन् ।...

नेपाल प्रहरीको २८ औँ महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त

काठमाडौँ, असार २३सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ । उन नेपाल प्रहरीको २८ औँ...

६ दर्शकदेखि नेपालले चुपचाप तिब्बतलाई सुम्पेको त्यो नेपाली गाउँ !

गोरखा, असार ७ गाउँघरमा अहिलेसम्म प्रचलनमा रहेको उखान हो करिब चार सय वर्ष पहिला राम शाहको राम राज्यलाई हेरेर...

प्रहरी बनेर खुसी बनाउने सपनासँगै झाँगिएको नवराज-सुष्मको प्रेम सम्बन्ध

गत वर्ष रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रनिङ शिल्ड थियो। जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका १९ वर्षीय नवराज विक पनि उक्त प्रतियोगितामा सहभागी थिए।...

जसले कोरोना जितिन् …

‘बिहान दुई घण्टा व्यायाम, योग गर्थें । दिनमा ६ लिटरसम्म तातो पानी पनि पिएँ । बिहान लसुन–पानी, दिउँसो कागती र नुन राखेको...

नेपालको सार्वभौम इतिहासमा अँध्यारो अध्यायः ‘नेपाली भूमिमा भारतीय सेना १८ वर्षसम्म १८ पोस्ट’

अँध्यारो इतिहासको नालीबेलीः १५ फागुन २००८ मा काठमाडौं विमानस्थलमा उत्रिएको भारतीय सेना १७ पुस २०२६ सम्म नेपालमा थियो, नेपाली...

संक्रमितको उपचारमा खटिने नर्सको दर्जानक पीडा: ‘दूधे छोरा छाड्दा रुवाबासी, घर पुग्दा पनि रुवाबासी’

प्रमिला ढकाल (परी)विश्वभर फैलिएको कोरोनाको त्रास व्यापक छ । संक्रमणको त्रासका कारण धेरै स्वास्थ्यकर्मी कोरोना संक्रमितको उपचारमा खटिन मानेका छैनन् । तर,...

भर्खरै

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

सुर्खेत, कार्तिक ७ नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

कांग्रेस १४ औं महाधिवेशन विशेष: देउवा-पौडेल समीकरण बन्ला ?

कांग्रेसमा नेतृत्वका लागि देउवा र पौडेलबीच सहकार्य हुने चर्चा अनौपचारिक तहमा हुन थालेको छ तर देउवाले सकेसम्म आफैं नेतृत्वमा आउने, नभए शशांकलाई सघाउने...

होमनारायण श्रेष्ठको कोरोना अनुभवः मैले यसरी जिते ७ दिनमै कोरोना

होमनारायण श्रेष्ठ अन्ततः म पनि कोरोना संक्रमित भएँ । विश्वलाई नै त्राहिमाम बनाएको कोभिड-१९ को संक्रमण ढिलोचाँडो मात्र हो, एक न एक दिन जम्काभेट...

अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा केसी नियुक्त

काठमाडौं, कात्तिक ६ अर्थमन्त्री विष्णु पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन् । कान्तिपुर टिभी, राजधानी दैनिक लगायत विभिन्न मिडियामा दुई दशक पत्रकारिता गरेका...

प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता गर्न भन्दै मध्यपुरका मेयरले मन्त्रालयलाई लेखे चिठी

भक्तपुर, कार्तिक ७ भक्तपुरको मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजाललाई फिर्ता गर्न माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा...