मुख्य समाचार

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं, कार्तिक ५ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

घरमै बसेर चाडपर्व मनाऔँ

काठमाडौं, कार्तिक ४ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण दिनहुँ बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस पटकको दशैँ लगायतका चाडपर्व घरमै बसेर मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ...

अब कोरोनाको निःशुल्क परीक्षण र उपचार क-कसले पाउँछन् ? यस्तो छ नयाँ मापदण्ड

काठमाडौं, कार्तिक ३ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को निःशुल्क परीक्षण र उपचारसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ । मन्त्रालयले आइतबार मात्र आर्थिक रुपमा...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय (निर्णय सहित)

काठमाडौं, कार्तिक ३सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले असोज २६ र २९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सोमबार सार्वजनिक गरेका छन्। मन्त्रिपरिषद् बैठकले नेपाल ट्रष्ट...

भौतिक पूर्वाधार मन्त्री नेम्वाङलाई कोरोना संक्रमण

काठमाडौं कार्तिक ३ भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री नेम्बाङले सोमबार आफ्नो कोरोना परीक्षणको...

सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री गुरुङलाई

काठमाडौं, कार्तिक ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ता तोकिएको छ । मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ...

कैलाली घटनाः असईको हत्यामा संलग्न रहेको आशंकामा ११ जना पक्राउ

कैलाली । शनिबार रातिदेखि बेपत्ता धनगढी उप–महानगरपालिका–१२ जुगेडामा रहेको अस्थायी प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक मृत भेटिएका छन् । कैलालीको मोहना...

२४ घण्टामा थप १२ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टायता १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ सय २७ पुगेको...

कोरोना संक्रमणले यो वर्ष पूर्वराजा, राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई टीका नलगाई दिने

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाह लगायतले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । देशभर...

कर्णाली प्रदेशको विवादबारे दुवै पक्षसँग छलफलमा ओली, प्रचण्ड गएनन् बालुवाटार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली विवादबारे नेताहरुसँग अहिले बालुवाटारमा छलफल गरिरहेका छन् । कर्णाली प्रदेशका...

भर्खरै

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

सुर्खेत, कार्तिक ७ नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

कांग्रेस १४ औं महाधिवेशन विशेष: देउवा-पौडेल समीकरण बन्ला ?

कांग्रेसमा नेतृत्वका लागि देउवा र पौडेलबीच सहकार्य हुने चर्चा अनौपचारिक तहमा हुन थालेको छ तर देउवाले सकेसम्म आफैं नेतृत्वमा आउने, नभए शशांकलाई सघाउने...

होमनारायण श्रेष्ठको कोरोना अनुभवः मैले यसरी जिते ७ दिनमै कोरोना

होमनारायण श्रेष्ठ अन्ततः म पनि कोरोना संक्रमित भएँ । विश्वलाई नै त्राहिमाम बनाएको कोभिड-१९ को संक्रमण ढिलोचाँडो मात्र हो, एक न एक दिन जम्काभेट...

अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा केसी नियुक्त

काठमाडौं, कात्तिक ६ अर्थमन्त्री विष्णु पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन् । कान्तिपुर टिभी, राजधानी दैनिक लगायत विभिन्न मिडियामा दुई दशक पत्रकारिता गरेका...

प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता गर्न भन्दै मध्यपुरका मेयरले मन्त्रालयलाई लेखे चिठी

भक्तपुर, कार्तिक ७ भक्तपुरको मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजाललाई फिर्ता गर्न माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा...