समाचार

महिलाको नेतृत्व बढाउनु मात्र नभई टिकाउनु पनि आजको चुनौतीः मन्त्री अर्याल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले महिलाको नेतृत्व बढाउनु मात्र नभई टिकाउनु पनि...

ललितपुरका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण

ललितपुर । ललितपुरका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्यमा असहजता महसुस भएपछि...

आजदेखि उपत्यकामा व्यापार व्यवसाय खुला

काठमाडौँ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको बेला जनस्वास्थ्यमा गम्भिर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड–१९ को संक्रमणको प्रभावकारी रोकथाम...

हालसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमण पुष्‍टि, कुल संक्रमितको संख्या ५८ हजार नाघ्यो

काठमाडौँ । एकैदिन अहिलेसम्मकै धेरै १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ ।...

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालाले पाएका छन् । चार वर्षे कार्यकाल पूरा गरेर कुलमान घिसिङ बिदा...

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पुनःअवरुद्ध

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ चोरखोलामा गएराति फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

काँग्रेसका कार्यकर्तालाई पार्टी प्रवेश गर्ने कार्यक्रमै प्रदेशसभा सदस्य थापामाथि आक्रमण !

दैलेख । दैलेख क्षेत्र नं. २ (ख) का प्रदेशसभा सदस्य सुशील थापामाथि साङ्घातिक आक्रमण भएको छ । आफ्नो निर्वाचत क्षेत्रअन्तरगत भैरवी गाउँपालिका–३...

पछिल्लो २४ घण्टामा थप एक हजार ३९ जनामा कोरोना संक्रमण !

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर आज एक हजार ३९ कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...

सिन्धुपाल्चोक पहिरोमा परी ११ जनाको मृत्यु, २० अझै बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाहबिसेमा शनिबार राति गएको पहिरोमा पुरिएका थप दुईजनाको शव भेटिएको छ । योसँगै सो पहिरोमा परी मृत्यु हुनेको संख्या...

गण्डकी प्रदेशमा १६ सैनिकसहित थप ३२ जनामा कोरोना संक्रमण

काठमाडौँ । गण्डकी प्रदेशमा १६ जना नेपाली सेनासहित ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज (आइतबार) थपिएसँगै प्रदेशमा सङ्क्रमितहरूको...

भर्खरै

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालमा कोभिड १९ संक्रमण

काठमाडौँ । इएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोभिड १९ संक्रमण पुष्टि...

कुमारी बैंकले एसिड पीडित तिन युवतीलाई दियो रोजगारी

काठमाडौँ । कुमारी बैँकले विभिन्‍न समयमा एसिड आक्रमणबाट पीडित बन्‍न पुगेका तीन युवतीहरुलाई रोजगारी दिएको छ ।...

बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न बाबुराम भट्टराईको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्तावअघि सारेको छन् । जनता समाजवादी पार्टीका...

डा केसीको कोरोना परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडौँ । काठमाडौं १३ दिनदेखि अनसनरत डा गोविन्द केसीको कोरोना परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।...

कोरोनाको खोप सर्वसाधारणमा लैजान डब्लूएचओले चीनलाई अनुमति दियो

बेइजिङ । विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिनलाई उसले बनाएको कोभिड १९ विरुद्धको खोप आम नागरिकमा ल्याउन...