राजनीति

अर्थमन्त्री खतिवडाको राजीनामा स्वीकृत, दुवै मन्त्रालयको जिम्‍मेवारी प्रधानमन्त्री ओलीले सम्हाल्ने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पदबाट दिएको राजीनामा स्वीकृत गरेकी छन् ।...

मन्त्रिपरिषद् बैठक सकियो, अर्थमन्त्री खतिवडाले राजीनामा दिने

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटार आज बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ । नेकपाको बिहीबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्माओलीले उपाध्यक्ष बामदेव गौतमलाई...

गौतमलाई रास्ट्रियसभामा सिफारीस गर्न मन्त्रिपरिषद् बैठक बस्दै,

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (शुक्रबार) बिहान ११ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्दैछ । आज बस्ने बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष...

वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने नेकपाको निर्णय

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमको...

वाग्मती प्रदेशकी उपसभामुख तामाङ आमाछोरा कोरोनामुक्त

वाग्मती । कोरोना संक्रमण पुष्टि भएपछि विगत १४ दिनदेखि होम आइसोलेसनमा रहेका वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त भएका छन् ।...

प्रदेश १ का सामाजिक विकासमन्त्रीलाई कोरोना संक्रमण

काठमाडौँ । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको परीक्षणमा उनलाई...

कोरोना संक्रमणबाट नेकपाको नेताको मृत्यु

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकप) का नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उनी श्वासप्रश्वास र दमको समस्या भएपछि...

महिला स्वतन्त्रताका लागि स्व. सिंहको भूमिका महत्वपूर्ण : महामन्त्री कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले महिला स्वतन्त्रताका लागि स्वर्गीय मङ्गलादेवी सिंहको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । गिरिजाप्रसाद कोइराला...

कोरोना नियन्त्रणमा कुनै कमजोरी हुन दिन्नौँः मुख्यमन्त्री राउत !

लहान । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमण नियन्त्रण र रोकथाममा कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्...

कोरोना भाइरस विरुद्ध सबै नेपाली सिपाहीः प्रधानमन्त्री ओली

काठमाडौँ । कोेभिड–१९ विरुद्धको जुधाइमा देशवासी नै सिपाही भएर भूमिका खेल्नुपर्नेमा बताएका छन् । सडकका बेवारिसे, बेसहारा तथा मनोरोगीको उद्धार गरी स्वास्थ्योपचार...

भर्खरै

आजदेखि उपत्यकामा व्यापार व्यवसाय खुला

काठमाडौँ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको बेला जनस्वास्थ्यमा गम्भिर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड–१९ को संक्रमणको प्रभावकारी रोकथाम...

हालसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमण पुष्‍टि, कुल संक्रमितको संख्या ५८ हजार नाघ्यो

काठमाडौँ । एकैदिन अहिलेसम्मकै धेरै १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ ।...

सीमा सुरक्षामा खटिएका प्रहरीलाई छाक टार्नै धौधौ

बझाङ । भदौको झिसमिसे उज्यालो । अँध्यारोमै प्रहरी टोली घरमा आएपछि शैनगाउँकी रुप्सी बोहराको होसहवास नै उड्यो । घरमा कुनै सदस्यले गल्ती...

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालाले पाएका छन् । चार वर्षे कार्यकाल पूरा गरेर कुलमान घिसिङ बिदा...

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पुनःअवरुद्ध

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ चोरखोलामा गएराति फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।