पत्रपत्रिकाबाट

६ महिनादेखि अलपत्र पर्दाको आक्रोसः साउदीका नेपाली श्रमिकद्वारा सरकारविरुद्ध नाराबाजी

काठमाडौँ । साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीमा कार्यरत कैलालीका २९ वर्षीय राम कार्की (नाम परिवर्तन) तीन महिनादेखि बेरोजगार छन् । काठमाडौंको अञ्जुलीमा...

आइसोलेसनमा बस्नुपर्ने प्रहरी ड्युटीमा किन खटाइयो ?

काठमाडौँ । महानगरीय प्रहरी परिसर जावलाखेलले आइसोलेसनमा बस्नुपर्ने प्रहरीलाई ड्युटीमा खटाएको पाइएको छ। रथ तान्ने क्रममा झडप हुँदा पिसिआर दिएका प्रहरीलाई पनि...

मल नल्याउने दुई कम्पनीको ठेक्का रद्ध भए पनि कालोसूचीमा राख्न अलमल

काठमाडौं । सरकारले समयमै मल ल्याउन नसकेका दुई कम्पनीको ठेक्का सम्झौता रद्ध गरे पनि कालोसूचीमा नराख्न भरपुर पहल भइरहेको पाइएको छ ।

मन्त्रिमण्डल पुनर्गठनको तयारी, केही मन्त्रीसँग ओलीको खटपट

काठमाडौँ । महत्वपूर्ण मन्त्रालयहरु खाली रहेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् । अर्थ, सञ्चार, सहरी विकासजस्ता...

राज्यको ढुकुटीबाट चिया–नास्तामै २० अर्ब खर्च

काठमाडौं । राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध...

महँगोमा गुणस्तरहीन चामल खरिद: कमिसन चक्करमा ५ करोड घोटालाको खेल

काठमाडौँ । कमिसनको चक्करमा ५ करोड बढी रुपैयाँ घोटाला गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले महँगोमा गुणस्तरहीन चामल खरिद गरिरहेको पाइएको छ...

गरिब पहिचानमा राज्यकोषको ७० करोड खर्च, तर पहिचान भएका गरिबले सुको पाएनन्

काठमाडौँ । देशभरका गरिब परिवार पहिचान गरी परिचयपत्र वितरण गर्ने सरकारको योजना आठ वर्षदेखि राज्यकोष दोहन गर्ने बहाना मात्र बनिरहेको छ ।...

अवैध यौन सम्बन्ध र लेनदेनले बढ्दैछन् हत्याका घटना

काठमाडौँ । पछिल्लो समय सामान्य मनमुटाव तथा लेनदेनसहित अवैध सम्बन्धका कारण हुने विवादले हत्याको रूप लिन थालेको छ । यस्ता हत्याका घटनामा...

काठमाडौँ महानगरका सात वडा कोरोना ‘हटस्पट’ बन्दै

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोभिड–१९ का सङ्क्रमित सात हजार ३८ पुगेको छ । दश दिनमा उपत्यकामा दोब्बर सङ्क्रमित थपिएका हुन् । भदौ...

त्रिविका सहप्राध्यापक नै कांग्रेस केन्द्रीय कार्यालयका सचिव

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक नै कांग्रेसको पार्टी कार्यालयमा कर्मचारीको रूपमा काम गरेको पाइएको छ । कांग्रेस कार्यालयमा मुख्यसचिवपछिको वरीयतामा रहेका सचिव...

भर्खरै

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालमा कोभिड १९ संक्रमण

काठमाडौँ । इएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोभिड १९ संक्रमण पुष्टि...

कुमारी बैंकले एसिड पीडित तिन युवतीलाई दियो रोजगारी

काठमाडौँ । कुमारी बैँकले विभिन्‍न समयमा एसिड आक्रमणबाट पीडित बन्‍न पुगेका तीन युवतीहरुलाई रोजगारी दिएको छ ।...

बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न बाबुराम भट्टराईको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्तावअघि सारेको छन् । जनता समाजवादी पार्टीका...

डा केसीको कोरोना परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडौँ । काठमाडौं १३ दिनदेखि अनसनरत डा गोविन्द केसीको कोरोना परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।...

कोरोनाको खोप सर्वसाधारणमा लैजान डब्लूएचओले चीनलाई अनुमति दियो

बेइजिङ । विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिनलाई उसले बनाएको कोभिड १९ विरुद्धको खोप आम नागरिकमा ल्याउन...