कपिलदेव थापाको पहलमा २१ करोडको स्वास्थ सामाग्री नेपाल सरकारलाई सहयोग

जापान, भदौ १८

जापानमा रहेर नेपाली समुदायमा विपक्त परेको बेला सहयोग गर्ने नाम हो कपिलदेव थापा । उनले भुकम्पसमेत नेपाल ठूलो सहयोग पछिल्लो समय कोरोना माहामरी नेपालीलाई केहि गर्नुपर्छ भनेर उनकै सकृयतामा नेपाल सरकारलाई करिब २१ करोड रुपैया भन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण हुने भएको छ ।

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठका अनुसार गैरआवासीय नेपाली संघका मानार्थ सदस्य कपिलदेव थापाको पहलमा जापानको फुजिरेव्इओ कम्पनीले नेपालको स्वास्थ्य मन्त्रालयलाई सो रकम बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको हो ।

श्रेष्ठका अनुसार पहिलो चरणमा, ३ करोड भन्दा बढीको ७ हजार स्वास्थ्य सम्वन्धी किट चार्टड फ्लाईट मार्फत बुधवार नेपाल पठाएको छ । सो कम्पनीले बाँकी सामग्री नेपाल सरकारको माग अनुरुप ५० हजार थान किट सामग्री दिने घोषणा गरेको छ । सरकारले चाहेमा पुरै ५० हजार थान अर्थात २१ करोड रुपैयाँको सामग्री नेपाल भित्राउन सक्ने छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण तिब्रसंगै जापानमा पछिल्लो समय बस्दै आएका थापाकै सकृयतामा पठाउन लागिएको सो सामग्री नेपालमा निकै उपयोगी हुने उनको दावी छ । थापाले फुजिरेव्इओ कम्पनीका प्रमुख गोकी इसिकावा लगायतलाई विषेश धन्यवाद दिएको छन् । कृषि क्षेत्रलाई केहि सहयोग गर्छ भनेर मुना कृषि पब्लिक कम्पनी स्थापना गरेर देशभर कृषि क्षेत्रमा सहयोग गरिरहनु भएको छ । लाइव्रेरी सोसाइटी स्थापना गरेर ग्रामिण एवं दुर्गम क्षेत्रका विद्यालयमा लाइव्रेरी गरेका गरेका छन् ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आजदेखि उपत्यकामा व्यापार व्यवसाय खुला

काठमाडौँ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको बेला जनस्वास्थ्यमा गम्भिर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड–१९ को संक्रमणको प्रभावकारी रोकथाम...

हालसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमण पुष्‍टि, कुल संक्रमितको संख्या ५८ हजार नाघ्यो

काठमाडौँ । एकैदिन अहिलेसम्मकै धेरै १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ ।...

सीमा सुरक्षामा खटिएका प्रहरीलाई छाक टार्नै धौधौ

बझाङ । भदौको झिसमिसे उज्यालो । अँध्यारोमै प्रहरी टोली घरमा आएपछि शैनगाउँकी रुप्सी बोहराको होसहवास नै उड्यो । घरमा कुनै सदस्यले गल्ती...

सम्बन्धित शीर्षक

  •  
  •  
  •