एनआरएनए र सिन्धु समाज अमेरिकाले लिदि पहिरो पीडितलाई ९ लाख सहयोग

काठमाडौँ । गैह्र आवसीय नेपाली संघ (एनआरएनए) र सिन्धु सोसाइटि अमेरीकाले मंगलबार लिदि पहिरो पिडितहरुका लागि सहयोग गरेको छ ।गैह्र आवसीय नेपाली सघंका तर्फबाट ५ लाख रुपिँया र सिन्धु सोसाटिको तर्फबाट ४ लाख गरि ९ लाख सहयोग गरेको हो ।

सहयोग रकम जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाइ सहयोग हस्तान्तरण गरिएको सिन्धु सोसाइटिका अध्यक्ष बंशलाल तामाङले जानकारी दिए ।

गैह्र आवसीय नेपाली सघंका तर्फबाट केन्द्रिय उपाध्यक्ष सोनाम तामाङ र सिन्धु सोसाइटिका स्थानिय प्रतिनिधि छेवाङ शेर्पाले सो रकम हस्तान्तरण गरेको हो । साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पुर्णरुपमा क्षति पर्याएको थियो । पहिरो पडितहरुलाई अहिले सुरक्षित स्थानमा सारिएको छ ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आजदेखि उपत्यकामा व्यापार व्यवसाय खुला

काठमाडौँ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको बेला जनस्वास्थ्यमा गम्भिर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड–१९ को संक्रमणको प्रभावकारी रोकथाम...

हालसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमण पुष्‍टि, कुल संक्रमितको संख्या ५८ हजार नाघ्यो

काठमाडौँ । एकैदिन अहिलेसम्मकै धेरै १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ ।...

सीमा सुरक्षामा खटिएका प्रहरीलाई छाक टार्नै धौधौ

बझाङ । भदौको झिसमिसे उज्यालो । अँध्यारोमै प्रहरी टोली घरमा आएपछि शैनगाउँकी रुप्सी बोहराको होसहवास नै उड्यो । घरमा कुनै सदस्यले गल्ती...

सम्बन्धित शीर्षक

  •  
  •  
  •