लोकगायिका सुनिता दुलाल पाइलट दिवाकरसँग वैवाहिक बन्धनमा बाँधिदै

काठमाडौँ । लोकगायिका सुनिता दुलाल बिवाह बन्धनमा बधिँदै छिन् । उनी यहि सोमबार दिवाकरमान सिंह बस्न्यातसँग वैवाहिक जीवनमा बाँधिने भएकी हुन् । दिवाकर क्यानाडबाट पाइलट पढेर आएका हुन् ।

उनको पुरानो घर डिल्ली बजारमा छ तर हाल बुढालिनकण्ठमा बस्दै आएका छन् । दिवाकर कृषि पेशामा पनि आबद्ध रहेका छन् । भक्तपुर र काठमाडौ लगायत केहि स्थानहरुमा उनको कृषि फर्म पनि रहेका छन् ।

नेपाली सांगीतिक क्षेत्रकी लोकप्रिय गायिका सुनिता दुलालका ‘झम्के फुली’, ‘मुखैमा चिनी’, ‘बेसी मेलैमा’ लगायतका दर्जनौ गीतहरु श्रोता तथा दर्शकहरुमाझ लोकप्रिय छन् ।

बि.सं. २०६० मा ‘मायालुले झल्को दिईरहने’ बोलको गीत रेकर्ड गरेर उनी सांगितिक क्षेत्रमा प्रवेश थिइन् । पहिलो गीतले नै राम्रो चर्चा पाएपछि उनले तीज गीत – ‘अब त मैले नि झुम्का लगाउँछु’ गाएकी थिइन् ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालमा कोभिड १९ संक्रमण

काठमाडौँ । इएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोभिड १९ संक्रमण पुष्टि...

कुमारी बैंकले एसिड पीडित तिन युवतीलाई दियो रोजगारी

काठमाडौँ । कुमारी बैँकले विभिन्‍न समयमा एसिड आक्रमणबाट पीडित बन्‍न पुगेका तीन युवतीहरुलाई रोजगारी दिएको छ ।...

बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न बाबुराम भट्टराईको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्तावअघि सारेको छन् । जनता समाजवादी पार्टीका...

सम्बन्धित शीर्षक

  •  
  •  
  •