सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त

सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपाली क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो समय ह्याम्स अस्पताल भर्ना भएका लामिछानेले आज सामाजिक सञ्जालमार्फत आफू कोरोना संक्रमणमुक्त भएको जानकारी गराएका हुन् ।

‘झण्डै १० दिनको आइसोलेसन बसाइपछि मेरो कोभिड–१९ परीक्षणमा नेगेटिभ नतिजा आएको जानकारी गराउन चाहन्छु,’ लामिछानेले मैदानमा उत्रिन आफू आतुर भएको जनाउँदै लेखेका छन्, ‘म मैदानमा उत्रिएर मेरो टिमका लागि मैले सक्ने योगदान गर्न आतुरु छु । उनले आफूलाई स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जंगल वारफेर तालिम गर्ने पहिलो महिला सैनिक बनिन् राधिका

काठमाडौं । नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल युद्धकला (जंगल वारफेर) तालिम पहिलो पटक एक जना महिला सैनिक जवानले लिएकी छन् । १८ कात्तिकदेखि ६...

प्रचण्ड–माधवको ‘प्रेम’ सिनेमाको जस्तो : ओली

काठमाडौं, माघ ८ आफूपक्षीय पत्रकारलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको ‘प्रेम’ सिनेमाको जस्तो भएको टिप्पणी...

अब स्थानीय तहले नै कर्मचारीको राजीनामा स्वीकृत गर्न सक्ने

काठमाडौं । सरकारले स्थानीय तहमा समायोजना भएका कर्मचारीको राजीनामा स्वीकृत गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । कर्मचारी समायोजन ऐन, २०७५ को व्यवस्थाअनुसा प्रदेश र...

सम्बन्धित शीर्षक

  •  
  •  
  •