६७ वर्षमा पहिलोपटक अमेरिकामा महिलालाई मृत्युदण्ड दिइँदै

६७ वर्षमा पहिलोपटक अमेरिकामा महिलालाई मृत्युदण्ड दिइँदै

एजेन्सी । अमेरिकी सरकारले ६७ वर्षमा पहिलोपटक महिलालाई मृत्युदण्ड दिने भएको छ । सन् २००४ मा गरेको अपराधमा दोषी पाएकी लिजा मोन्टगोमेरीलाई आगामी डिसेम्बर ८ मा घातक इन्जेक्सन दिएर मृत्युदण्ड दिइने सीएनएनले जनाएको छ ।

लिजाले मिजोरीकी ८ महिनाकी गर्भवती महिलालाई हत्या गर्दै उनको बच्चालाई अपहरण गरेकी थिइन् । यसअघि सन् १९५३ डिसेम्बर १८ मा बोनी ब्राउन हेडी नामकी महिलालाई अमेरिकामा मृत्युदण्ड दिइएको थियो । लिजा ६७ वर्षमा अमेरिकामा मृत्युदण्ड पाउने पहिलो महिला हुन् ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सहुलियतपूर्ण ऋण लगानीले रोजगारी र उत्पादन वृद्धिमा सघाउँछ, मुख्यमन्त्री पौडेल

हेटौंडा । रोजगारी र उत्पादनको क्षेत्रलाई बलियो बनाउनका लागि बागमती प्रदेश सरकारले बैंकसँग सम्झौता थालेको छ । प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको संयोजनमा...

प्रहरी बर्दीको बदनाम: बैंक भौचरले खुल्यो दुई एसपीको असुली धन्दा

काठमाडौं, मंसिर १८ नेपाल प्रहरीका एसपी रामेश्वरप्रसाद यादव रूपन्देहीमा डीएसपी दर्जामा कार्यरत रहँदा आर्थिक अनियमिततामा मुछिएपछि २०६९-७० ताका निलम्बनमा परेका थिए । शक्ति केन्द्रको भनसुन र...

मन्त्रिपरिषद् बैठक सुरु, यस्ता छन् एजेन्डा

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सो बैठकमा प्राविधिकतर्फको सचिव बढुवाको कार्यसूची रहेको बताइएको छ। सचिव बुढुवाका लागि सिफारिस भएका...

सम्बन्धित शीर्षक

  •  
  •  
  •