फिलिपिन्समा भुकम्प, धेरै पराकम्पन आउन सक्ने चेतावनी

फिलिपिन्समा भुकम्प, धेरै पराकम्पन आउन सक्ने चेतावनी

एजेन्सी । फिलिपिन्समा शनिबार बिहानै भूकम्प गएको छ। देशको अक्सिडेन्टल मिन्डोरो प्रान्तमा ५ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो। फिलिपिन्सको भूगर्भसम्वन्धी कार्यालयले स्थानीय समयानुसार बिहानभूकम्प गएको जनाएको छ ।

लुक टाउनदेखि २१ किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । भूकम्पको धक्का धेरै मानव बस्तीहरुमा महसुस गरिएको स्थानीय बासिन्दाले जानकारी दिएका छन्। भूकम्पपछि त्यस क्षेत्रका बासिन्दा त्रासित भएर घरबाहिर निस्किएका थिए।

भूकम्पपछि कुनै मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले बताएका छन्। उनीहरुका अनुसार धेरै परकम्पनको सम्भावना रहे पनि आँधीको चेतावनी भने दिइएको छैन ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

सुर्खेत, कार्तिक ७ नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

कांग्रेस १४ औं महाधिवेशन विशेष: देउवा-पौडेल समीकरण बन्ला ?

कांग्रेसमा नेतृत्वका लागि देउवा र पौडेलबीच सहकार्य हुने चर्चा अनौपचारिक तहमा हुन थालेको छ तर देउवाले सकेसम्म आफैं नेतृत्वमा आउने, नभए शशांकलाई सघाउने...

होमनारायण श्रेष्ठको कोरोना अनुभवः मैले यसरी जिते ७ दिनमै कोरोना

होमनारायण श्रेष्ठ अन्ततः म पनि कोरोना संक्रमित भएँ । विश्वलाई नै त्राहिमाम बनाएको कोभिड-१९ को संक्रमण ढिलोचाँडो मात्र हो, एक न एक दिन जम्काभेट...

सम्बन्धित शीर्षक

  •  
  •  
  •