होम आइसोलेसनमा रहेका भक्तपुरका कोरोना संक्रमितको मृत्यु

होम आइसोलेसनमा रहेका भक्तपुरका कोरोना संक्रमितको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–७ इनाचोका कोरोना भाइरस (कोभिड–१९) संक्रमित ६९ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ । दम तथा निमोनियाका बिरामी ती पुरुषको असोज २८ (बुधबार) डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बसेको भक्तपुर नगरपालिका–८ का वडाध्यक्ष उकेश कवांले बताए ।

कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका ती पुरुषको शनिबार मृत्यु भएको उनले बताए । स्थानीय जनप्रतिनिधि, प्रहरीको रहोवरमा मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने तयारी गरेको जनाएको छ ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

सुर्खेत, कार्तिक ७ नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

कांग्रेस १४ औं महाधिवेशन विशेष: देउवा-पौडेल समीकरण बन्ला ?

कांग्रेसमा नेतृत्वका लागि देउवा र पौडेलबीच सहकार्य हुने चर्चा अनौपचारिक तहमा हुन थालेको छ तर देउवाले सकेसम्म आफैं नेतृत्वमा आउने, नभए शशांकलाई सघाउने...

होमनारायण श्रेष्ठको कोरोना अनुभवः मैले यसरी जिते ७ दिनमै कोरोना

होमनारायण श्रेष्ठ अन्ततः म पनि कोरोना संक्रमित भएँ । विश्वलाई नै त्राहिमाम बनाएको कोभिड-१९ को संक्रमण ढिलोचाँडो मात्र हो, एक न एक दिन जम्काभेट...

सम्बन्धित शीर्षक

  •  
  •  
  •