स्मिता दाहाल र सलोन बस्नेतको ‘मायाले मलाई बोलायो’ गीत सार्वजनिक (भिडियोसहित)

स्मिता दाहाल र सलोन बस्नेतको ‘मायाले मलाई बोलायो’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायिका स्मिता दाहालको (मायाले मलाई बोलायो) बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा अभिनेता सलोन बस्नेत र गायिका दाहालको अभिनय रहेको छ ।

अभिनेता बस्नेतको प्रोडक्सन हाउस ‘प्रफेक्ट प्लान’ बाट निर्माण भएको म्युजिक भिडिय सलोन र स्मिता दुलाहा दुलाहा दुलही बनेका छन् । स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् । यस गीतमा राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको छ ।
गीत यस्तो छ

 

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

सुर्खेत, कार्तिक ७ नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

कांग्रेस १४ औं महाधिवेशन विशेष: देउवा-पौडेल समीकरण बन्ला ?

कांग्रेसमा नेतृत्वका लागि देउवा र पौडेलबीच सहकार्य हुने चर्चा अनौपचारिक तहमा हुन थालेको छ तर देउवाले सकेसम्म आफैं नेतृत्वमा आउने, नभए शशांकलाई सघाउने...

होमनारायण श्रेष्ठको कोरोना अनुभवः मैले यसरी जिते ७ दिनमै कोरोना

होमनारायण श्रेष्ठ अन्ततः म पनि कोरोना संक्रमित भएँ । विश्वलाई नै त्राहिमाम बनाएको कोभिड-१९ को संक्रमण ढिलोचाँडो मात्र हो, एक न एक दिन जम्काभेट...

सम्बन्धित शीर्षक

  •  
  •  
  •