रेस्लर जोन सिनाले गरे विवाह

रेस्लर जोन सिनाले गरे विवाह

एजेन्सी । डब्लुडब्लुइका सुपर स्टार जोन सिनाले विवाह गरेका छन् । अमेरिकाको फ्लोरिडामा सेनाले इरानी युवती शाइ शारियाट्जेदसँग विवाह गरेका हुन् । अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार उनीहरू २०१९ को सुरूवात देखि नै एक आपसमा नजिकिएका थिए । जोन सेनाको यो दोश्रो विवाह हो । यसभन्दा अघि २०१८ मा जोन सिना र निक्की बेलाको सम्बन्ध बिच्छेद भएको थियो ।

जोन सिना र शाइ शारियाट्जेदको अक्टोबर १२ तारिखमा विवाह भएको हो । कोरोना भाइरसको महामारीका कारण उनीहरूले सामान्य रूपमा विवाह सम्पन्न गरेको बताइएको छ । जोन सिना र शाइ शारियाट्जेदको फिल्म अभिनयको क्रममा भेट भएको थियो ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

सुर्खेत, कार्तिक ७ नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

कांग्रेस १४ औं महाधिवेशन विशेष: देउवा-पौडेल समीकरण बन्ला ?

कांग्रेसमा नेतृत्वका लागि देउवा र पौडेलबीच सहकार्य हुने चर्चा अनौपचारिक तहमा हुन थालेको छ तर देउवाले सकेसम्म आफैं नेतृत्वमा आउने, नभए शशांकलाई सघाउने...

होमनारायण श्रेष्ठको कोरोना अनुभवः मैले यसरी जिते ७ दिनमै कोरोना

होमनारायण श्रेष्ठ अन्ततः म पनि कोरोना संक्रमित भएँ । विश्वलाई नै त्राहिमाम बनाएको कोभिड-१९ को संक्रमण ढिलोचाँडो मात्र हो, एक न एक दिन जम्काभेट...

सम्बन्धित शीर्षक

  •  
  •  
  •