दशैंको गीतको म्युजिक भिडियोमा आर्यन सिग्देल र आँचल शर्माको अभिनय (भिडियो सहित )

दशैंको गीतको म्युजिक भिडियोमा आर्यन सिग्देल र आँचल शर्माको अभिनय (भिडियो सहित )

काठमाडौँ । हिन्दुहरुको महान चाड दशैँ नजिकिए संगै दशैं तिहार बिसेष गीत भिडियो सार्वजनिक हुने क्रम बढ्न थालेको छ । यसै क्रममा सुजन तिगेला लिम्बु र मेलिना राईको स्वरमा रहेको दशैं तिहार गीत भिडियो सार्वजनिक भएको छ । मिलन चाम्सले निर्देशन गरेको भिडियोमा अभिनेता आर्यन सिग्देल,आँचल शर्मा,सुजन तिगेला लिम्बु,रेबिका गुरुङ र क्षितिज सुबेदी फिचर्ड छन् ।

सुदिप बरालले छायाँकन गरेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी,संदेश शाहको सम्पादन,जुनीम गहतराजको कलर संयोजन तथा गिरिराज घिमिरेको सहायक निर्देशन रहेको छ । भिडियो गायक सुजन तिगेला लिम्बुको अफिसियल च्यानल बाट सार्वजनिक गरिको छ ।

 

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

सुर्खेत, कार्तिक ७ नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

कांग्रेस १४ औं महाधिवेशन विशेष: देउवा-पौडेल समीकरण बन्ला ?

कांग्रेसमा नेतृत्वका लागि देउवा र पौडेलबीच सहकार्य हुने चर्चा अनौपचारिक तहमा हुन थालेको छ तर देउवाले सकेसम्म आफैं नेतृत्वमा आउने, नभए शशांकलाई सघाउने...

होमनारायण श्रेष्ठको कोरोना अनुभवः मैले यसरी जिते ७ दिनमै कोरोना

होमनारायण श्रेष्ठ अन्ततः म पनि कोरोना संक्रमित भएँ । विश्वलाई नै त्राहिमाम बनाएको कोभिड-१९ को संक्रमण ढिलोचाँडो मात्र हो, एक न एक दिन जम्काभेट...

सम्बन्धित शीर्षक

  •  
  •  
  •