राजु परियार र शान्ता कार्कीको स्वरमा “गाउँमै मनाउ दशैं तिहार” गीत सार्वजनिक (भिडियो)

राजु परियार र शान्ता कार्कीको स्वरमा “गाउँमै मनाउ दशैं तिहार” गीत सार्वजनिक (भिडियो)

काठमाडौं । यसपालि दसैं मनाउने माहोल छैन । यसै क्रममा लोकगायक राजु परियार र शान्ता कार्कीको स्वरमा ‘गाउँमै मनाऊँ दसैंतिहार’ गीत रिलिज भएको छ । गीतमा जीवन प्याकुरेलको शब्दमा लय, संगीत रिमेशकुमार थापाको छ भने संगीत संयोजन विजय थापा र मिक्सिङ कृष्ण बाजुरालीले गरेका छन् ।

विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा टीका जैसी, ध्रुव हिमाली र दिनेश केसीको अभिनय छ । त्यस्तै दसैं नजिकिँदै गर्दा गायक अमृत भारतीले आफ्नै शब्दमा ‘रातो खसी’ बोलको गीत ल्याएका छन् ।

 

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

सुर्खेत, कार्तिक ७ नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

कांग्रेस १४ औं महाधिवेशन विशेष: देउवा-पौडेल समीकरण बन्ला ?

कांग्रेसमा नेतृत्वका लागि देउवा र पौडेलबीच सहकार्य हुने चर्चा अनौपचारिक तहमा हुन थालेको छ तर देउवाले सकेसम्म आफैं नेतृत्वमा आउने, नभए शशांकलाई सघाउने...

होमनारायण श्रेष्ठको कोरोना अनुभवः मैले यसरी जिते ७ दिनमै कोरोना

होमनारायण श्रेष्ठ अन्ततः म पनि कोरोना संक्रमित भएँ । विश्वलाई नै त्राहिमाम बनाएको कोभिड-१९ को संक्रमण ढिलोचाँडो मात्र हो, एक न एक दिन जम्काभेट...

सम्बन्धित शीर्षक

  •  
  •  
  •