धोनीले हाने टी–२० करियरको ३०० औँ छक्का, विराटलाई स्टेडियमबाट सपोर्ट गर्दै अनुष्का

धोनीले हाने टी–२० करियरको ३०० औँ छक्का, विराटलाई स्टेडियमबाट सपोर्ट गर्दै अनुष्का

एजेन्सी । आईपीएलमा १३ औँ सीजनको २५ औँ म्याचमा हिजो महेन्द्र सिंह धोनीले आफ्नो टी–२० करियरमा ३०० औँ छक्का प्रहार गरेका छन् । उनले खेलमा भने ६ बलामा १० रन मात्रै बनाउन सके । उनको टीम विराट कोहलीको कप्तानीमा रहेको ब्यांग्लोरसँग ३७ रनले पराजित भयो ।

ब्यांग्लोरका कप्तान विराट कोहलीले नट आउट ९० रन बनाएका थिए । उनकी श्रीमती तथा अभिनेत्री अनुष्का शर्मा पनि स्टेडियमबाट उनलाई चीयर्स गर्दै गरेको दृश्य देखिएको थियो ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

सुर्खेत, कार्तिक ७ नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

कांग्रेस १४ औं महाधिवेशन विशेष: देउवा-पौडेल समीकरण बन्ला ?

कांग्रेसमा नेतृत्वका लागि देउवा र पौडेलबीच सहकार्य हुने चर्चा अनौपचारिक तहमा हुन थालेको छ तर देउवाले सकेसम्म आफैं नेतृत्वमा आउने, नभए शशांकलाई सघाउने...

होमनारायण श्रेष्ठको कोरोना अनुभवः मैले यसरी जिते ७ दिनमै कोरोना

होमनारायण श्रेष्ठ अन्ततः म पनि कोरोना संक्रमित भएँ । विश्वलाई नै त्राहिमाम बनाएको कोभिड-१९ को संक्रमण ढिलोचाँडो मात्र हो, एक न एक दिन जम्काभेट...

सम्बन्धित शीर्षक

  •  
  •  
  •