हाम्रोबारे

घरदेखी समाजसम्म देशदेखी विदेशसम्म । हरेक घटनाको यर्थात संकलन । तपाईंहरु माझ खवर पुर्याउने हाम्रो मिसन । हरेक पल निरन्तर खवरको लागि विश्वखवर डट.कम । सत्य, तथ्य र निष्पक्ष समाचारको लागी विश्व खवर । ताजा र खोजमूलक सुचना, विचार, विश्लेषणात्मक समाचार, अर्थमा झन् खोजपूर्ण खवर निरन्तर सम्प्रेषण गरिरहने छौं । राष्ट्र,राष्ट्रियता,लोकतन्त्र र सुशासनको पक्षमा विश्व खवरले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । नागरिक अधिकार,समानता,सामाजिक न्यायको पक्षमा निरन्तर खवरदारी गरिरहने छौं ।